दुवै मिर्गौला फेला भएपछि मिक्लाजुङका पुर्ब जनमुक्ति सेनाको सहयोग याचना
मिक्लाजुङ । दुवै मिर्गौला फेला भएपछि शिक्षण अस्पतालमा उपचाररत पूर्वजनमुक्त्ति सेनाका एक कम्पनी कमान्डरले प्रत्यारोपण गर्न आर्थिक समस्या भएको भन्दै सहयोग गरिदिन सरकार र दयालु दाताहरूलाई अनुरोध गरेका छन्। मोरङको मिक्लाजुङ गाउँपालिका– ८ का ४२ वर्षीय जितेन्द्रबहादुर महरा ९महावीर० ले...