वन विनाशको अर्को रुपः पक्की चिहान र फोहोर डम्पिङ
मोहन भट्टराई मोरङ । झट्ट हेर्दा कुनै राम्रो सहरजस्तो, विभिन्न आकृति र कलात्मक ढंगले सजिएका चिहानहरु, त्यो पनि राजमार्ग छेउमै । सुनसरीको धरानबाट मोरङहुँदै झापाको काँकडभिट्टासम्म यात्रामा निस्कने हो भने सडक दायाँ बायाँ कतिपय स्थानमा यस्तै दृष्य देख्न सकिन्छ ।...