सिर्जना चाैतारीमा मासिक कार्यक्रम
पथरी । माेरङ्गकाे पथरी शनिश्चरेमा-१ रहेकाे मनाेहर हाेटल एण्ड पार्कमा अाज शनिवारका दिन एभरेष्ट अार्ट फ्युजनकाे मासिक कार्यक्रम अन्तर्गत सिर्जना चाैतारी साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। महिनाकाे अन्तिम हफ्तामा गरिने कार्यक्रम विभिन्न स्थानीय स्रष्टाहरूले गीत,गजल कविता मुक्तक वाचन गरेका थिए।...