जमर्को साप्ताहिक हेर्नको लागि यहां क्लिक गर्नुहोस्
०४ कात्तिक २०८३
धिक्कार छ ती नेताहरुलाई, जसले भ्रष्टाचार गर्छन् धोका दिई देश जनातालई, सधैं आफ्नै खल्ति भर्छन् । अवश्य नै मर्नु पर्छ है, तिम्ले पनि एक दिन हातराखी छातीमाथी नै, सोचे हुन्थ्यो एकछिन । कुम्लयाएको धेरै धन, मर्दा लान पाइन्छ र ?...
पथरी शनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा पालिका स्तरीय पोषण कार्यक्रमको समीक्षा तथा कार्ययोजना तयारी कार्यक्रम सुरु भएको छ । आज नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा कार्यक्रमको उद्घाटन गरिएको हो । आर्थिक वर्ष २०७९/८० को स्थानीय तह स्तरीय समीक्षा...
मोरङ । नेकपा (माओवादी केन्द्र) सम्बद्ध धिमाल राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाले तारिलाल धिमालको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । शनिबार उर्लाबारी—३ स्थित, धिमाल जातीय बिकास केन्द्रको सभाहलमा भएको भेलाले अध्यक्षमा तारिलाल धिमाल, उपाध्यक्षमा कबिराज धिमाल, नरेन्द्र धिमाल, खगेन्द्र...
वि. सं. २०५९ सालमा तत्कालिन शनिश्चरे गाविस तथा यस वरपरका अभिभावकहरुको आफ्ना नानीहरुलाई अंग्रेजी माध्यमको शिक्षा दिनेबारेमा बेला बेला छलफलहरु हुने गरेका थिए । जब यस क्षेत्रबाट टाढाका अंग्रेजी माध्यमका विद्यालयमा आफ्ना नानीहरुलाई पढाउनु पर्ने बाध्यात्मक अवस्थालाई संवोधन गर्ने भनी...
आज (शनिबार) खण्डग्रास चन्द्रग्रहण लाग्दै छ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा चन्द्रग्रहण स्पर्श हुनेछ। यसको सुतक भने शनिबार दिउँसो ४ बजेर १९ मिनेटदेखि नै सुरु हुने समितिले जनाएको छ। राति २ बजेर ३८ मिनेट जाँदा...
विराटनगर/ नेपालीहरूको महान चार्ड विजया दशमीको अवसर पारेर मनोरञ्जन का साथै स्थानीय खानाको परिकारको बजारीकरण गदै संरक्षण तथा प्रर्वद्धन गर्ने उदेश्य का साथ विराटनगरमा ७ दिने दशैँ कार्निभल २०८० फुड फेस्टिवलको आयोजना संञ्चालनमा रहेको छ। सो फुड फेस्टिबलमा खानाका परिकारका...
पथरी शनिश्चरे । चाडबाड नजिकिएसँगै पथरी शनिश्चरे नगरपालिकाले बजार अनुगमनलाई तीव्रताका साथ निरन्तर अघि बढाइरहेको छ । उपभोक्ताको हकअधिकार संरक्षण, स्वच्छ बजार प्रवद्र्धन तथा अवाञ्छित मूल्यवृद्धि अनुगमन तथा नियन्त्रणका लागि बजार अनुगमनलाई तीव्रताका साथ आज पाँचौ दिन पनि निरन्तरता दिएको...
पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे ०१ पथरी बजारमा विश्व प्रचलित नेपाली युवाहरुमाझ अत्याधिक प्रख्यात मोटरसाइकल तथा स्कुटर ब्राण्ड यामाहाले आफ्नो नयाँ सोरुमको स्थापना गरेको छ । आज सोमबार प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोको हातबाट उद्घाटन गरिएको हो। MAW...
पथरी । मोरङको पथरीशनिश्चरे नगरमा प्रशसकीय अधिकृतको रुपमा उपसचिब शशि राई आएपछि कर्मचारी प्रशासन र कार्यालय व्यवस्थापनमा परिवर्तन देखिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयबाट उपसचिव शशि राई पथरीशनिश्चरे नगरपालिका आएपछि कर्मचारी समयमा कार्यालय आउने र जाने, सरकारी...
ग्रामथान / मोरङको ग्रामथान गाउँ पालिकाले एक कार्यक्रमको विच ग्रामथान गाउँ पालिका वडा नं २का अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष यादव खतिवडा लाई ग्रामथान गाउँ पालिकाका अध्यक्ष जयप्रकाश गच्छदारले एम्बुलेन्स को चावि हस्तान्तरण गरी एम्बुलेन्स हस्तान्तरण तथा...
© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.
Design / Developed by Codebundles