पशुपति सामुदायिक वनद्वारा उपभोक्तालाई तालिम
शनिश्चरे । पथरीशनिश्चरे–१० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले दिगो वन व्यवस्थापन सम्बन्धि एक दिवसीय तालिम सम्मन्न गरेको छ । शुक्रबार कार्यालय परिसरमा समूहका पदाधिकारी, विभिन्न उप समितिहरु, टोला प्रमुखहरु र सरोकारवालाबीच अभिमुखिकरण तालिम गरेको हो । उक्त अभिमुखिकरण कार्यक्रममा...