मनोनीत तीन सांसदले सपथ लिए
काठमाडौं । राष्ट्रियसभामा सरकारले मनोनयन गरेका तीन जना सांसदले सपथ लिएका छन् । अर्थमन्त्रीसमेत रहेका डा.युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईले जेष्ठ सदस्य तारादेवी भट्टसमक्ष आज सपथ लिएका हुन् । यसअघि सर्बोच्च अदालतको अन्तरिम आदेशको कारण उनीहरुको सपथ...