शिक्षक
जुँगााका रेखि,बसेका बखत,धाएको स्कुल जिन्दगी बित्यो,कखरा गर्दै,फुलेछ कपाल अठोट मन , उबेला गर्थ्यो , बनाऊ नेपाल पहाड उठी , तराई जुटी , उठाऊँ हिमाल ।। जोशिलो मन ,गठिलो तन,हाँक्तथ्याैं संसार सचेत पार्दै ,विचार् सिंगार्दै, तर्दथ्याैं जँघार त्यो जोशआज, गएछ कहाँ...