किसान सगँ रेमिट साकोस - Pahilo Online

किसान सगँ रेमिट साकोस

writer

बाबुराम मुडियारी

ग्रामथान । मोरङको ग्रामथान गाउँ पालिकामा रेमिट बचत तथा ॠण सहकारी संस्था लिमिटेड ग्रामथान २ झोराहाटले कुखुरा पालन कृषकहरू लाई १ दिने नि:शुल्क कुखुरा पालन सम्बन्धी “किसान सगँ रेमिट साकोस” तालिम आयोजना गरी शनिबार सम्पन्न गरेको छ।

तालिममा ३५ जना कुखुरा पालन कृषक हरूको सहभागिता रहेको थियो। तालिममा पशु पंन्क्षी विकास अधिकृत डा . बुदिमान कार्कीले कुखुरा पालन सम्बन्धी ज्ञान सीप, हेरचार, रोग नियन्त्रण, उपचार लगाएत सम्बन्धि जानकारी गराएका थिए। यस तालिमले कृषकहरू लाई कुखुरा पालनमा सहज र व्यवसाय संञ्चालनमा सहयोग पुगेको रेमिट साकोस संस्था ले जनाएको छ।

तालिममा ग्रामथान गाउँ पालिका वडा नं २का वडा अध्यक्ष यादव खतिवडा , रेमिट साकोस ग्रामथान संस्था अध्यक्ष उमा धिमिरे लगाएत को आथित्यतामा सम्पन्न भएको थियो। रेमिट साकोस ले समय समयमा सामाजमा सामाजिक कार्य हरू गदै आईरहेको छ। नि: शुल्क स्वास्थ्य शिविर, जेष्ठ नागरिक सम्मान, विधालयहरूमा शैक्षिक समाग्री हरू वितरण , , रक्तदान कार्यक्रम, कृषकहरू लाई तालिम संञ्चालन, सचेतना अन्तरक्रिया लगायतका कार्य हरू समाजमा संञ्चालन गदै आएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes