महिलावादी क्षमता अभिवृद्धि तालिम - Pahilo Online

महिलावादी क्षमता अभिवृद्धि तालिम

writer

पहिलो अनलाइन

पथरी । पथरी शनिश्चरेमा लैंगिक भूमिका र महिलावादी क्षमता अभिवृद्धि सम्वन्धित ३ दिने तालिम आइतबारबाट सुरु भएको छ ।
महिला महासंघ पथरी शनिश्चरे नगरको आयोजनामा तालिम आज १० गते सम्पन्न हुनेछ । सो कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, खेलकुद तथा शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes