उमा महेश्वर भजन कृतन मण्डलीको आयोजनामा भलिबल - Pahilo Online

उमा महेश्वर भजन कृतन मण्डलीको आयोजनामा भलिबल

writer

पहिलो अनलाइन

शनिश्चरे । पथरी शनिश्चरे नगर उप–प्रमुख देविमाया काफ्लेले भलिबल प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । उमा महेश्वर भजन कृतन मण्डलीको आयोजनामा पुस १३ काफ्लेले भलिवलको उद्घाटन गर्नुभएको हो ।
पथरी शनिश्चरे–९ मा स्थापित मण्डलीले मोरङ जिल्ला भित्रका अन्तरपालिका स्तरीय पुरुष भलिवल खेल सुरु भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका नगर उपप्रमुख देवी मायाँ काफ्लेले खेलको माध्यमबाट स्वास्थ्य तथा समाजमा उत्पन्न हुने विकृती बिसंगतीको रोकथाममा ठूलो भूमिका खेल्ने साथै लागूऔषध न्युनिकरणमा समेत भूमिका खेल्ने भएकाले सबै क्षेत्रमा खेलकुद गराउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य जंगबहादुर कार्की लगायतले खेल सफलताको शुभकामना दिनुभएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes