करातेका खेलाडी उत्पादनमा सक्रिय थर्ड डन थोप्रा
उर्लाबारी । नेपाल सितोरीयो कराते संघ मोरङ जिल्ला सदस्य तथा राष्ट्रिय रेफ्री हुन्,मानबहादुर लिम्बू ‘थोप्रा’ । उर्लाबारी ७ निवासी थोप्रा लामो समयदेखी सितोरीयो कराते खेलसँग आवद्ध छन् । सुरुमा खेलाडी रहका उनी सितोरीयो करातेका विभिन्न खेल अनुभवहरुबाट हाल प्रशिक्षकको भूमीका...