बजेट हैन विकास माग्न मन्त्रीको सुझाब
पाँचथर । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले जनप्रतिनिधिहरुले सरकारसँग बजेट हैन विकास माग्नुपर्ने बताउनुभएको छ । गृहजिल्ला पाँचथरको कुम्मायक गाउँपालिकाको तेस्रो गाउँसभालाई आइतबार सम्बोधन गर्दै मन्त्री आङ्वोले विकासका योजना निर्माण गरेर अगाडि बढ्न सुझावसमेत दिनुभयो । सरकारको...