पथरी शनिश्चरे नगरपालिकाको १४ औं नगर सभा सम्पन्न
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको १४ औं नगर सभा सम्पन्न भएको छ । आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको सभामा उप–प्रमुख देविमाया काफ्लेद्वारा संसोधित बजेट प्रस्तुत, नगर प्रवक्ता नविन कार्कीबाट अर्ध वार्षिक समीक्षा तथा बजेटको प्रस्तुतिकरण, विधायन समिति...