आफूले गरेका काम सार्वजनिक गर्न जनप्रतिनिधिलाई नेकपाको निर्देशन
विराटनगर । माथिको आदेश र पार्टीको निर्देशनको नाममा कानुनविपरीत काम नगर्न नेकपा मोरङले आफ्ना जनप्रतिनिधिलाई कडा निर्देशन दिएको छ । कानुनविपरीत काम गर्दा बेरुजु बढेको र भ्रष्टाचारमा मुद्दा लाग्नसक्ने भन्दै नेकपाले जनप्रतिनिधिलाई विराटनगरस्थित पार्टी कार्यालयमा बोलाएर यस्तो निर्देशन दिएको हो...