प्रजातन्त्र पक्षधरलाई समर्थन गरेको भन्दैचीनले दियो अमेरिकालाई कारवाहीको चेतावनी
काठमाडौं । अमेरिकाले हङकङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूलाई समर्थन गरेको भन्दै अमेरिकाविरुद्ध चीनले कडा कारबाही गरिने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङ्कङ स्वायत्ततालाई समर्थन गर्ने कानुनमा हस्ताक्षर गरेपछि चीन अमेरिकासँग रुष्ट बनेको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले हालै...