प्रदेशस्तरीय अपांग पुनस्थापना केन्द्र बनाउन कलाकारको साथ
दमक । झापाको दमक–४ मा निर्माणको प्रकृयामा रहेको प्रदेशस्तरीय अपांग पुनर्स्थापना केन्द्र निर्माण गर्ने अभियानमा राष्ट्रिय ख्याती कमाएका कलाकारहरूले साथ दिएका छन्। केन्द्र स्थापनामा सहयोग र्पुयाउने उद्देश्यले दमकमा सम्पन्न दमक सांस्कृतिक साँझ कार्यक्रममा कलाकारहरूले साथ दिएका हुन्। मंगलबार राति सम्पन्न...