जमर्को साप्ताहिक हेर्नको लागि यहां क्लिक गर्नुहोस्
०७ साउन २०८३
सुनसरी । एम्बुलेन्स दुर्घटना हुदा सुनसरीमा एक जनाको मृत्यु भएको छ । भोक्राहा नरसिंह ५ स्थित पुर्व पश्चिम राजमार्गमा एम्बुलेन्स ट्रकमा ठोकिदा एम्बुलेन्समा सवार उदयपुर चौडण्डीगडी ५ बस्ने ५० बर्षीय चेत बहादुर बिष्टको मृत्यु भएको हो । सोमबार बिहान साढे...
काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई १(० गोल अन्तरले पराजित गर्दै मनाङले दोस्रो जित निकालेको हो । मनाङको...
लेटाङ । मोरङको लेटाङ नगरपालिकामा रहेको चिसाङ भ्याली क्लवले आगामी पुस २५ गते बाट प्रदेश स्तरीय च्यालेन्ज कल पुरुष खुल्ला नकआउट फूटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पुस ११ गते बाट आयोजना गर्ने भनिए पनि प्राबिधिक तयारी पूरा नभएका...
मोरङ । लेटाङ नगरपालिका वडा नं. १ को राजारानी ताल नजिकको चुरे डाँडामा करीब २५ करोडको लागतमा अन्तर धार्मिक पार्क निर्माण हुने भएको छ । पर्यटन क्षेत्रको विकासको उद्देश्यले धार्मिक विविधता झल्कने गरी प्रदेश सरकारले निर्माण गर्न लागेको उक्त आयोजनाको...
काठमाडौं । कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षातालिका सार्वजनिक गरेको हो । बोर्डको मंसिर ३० को निर्णयअनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गते देखि चैत्र १७ गतेसम्म सञ्चालन हुनेछ...
पथरीशनिश्चरे । मिस पूर्वाञ्चल २०१९ को ताज पथरीशनिश्चरेकी रिजु भट्टराईले पहिरीएकी छिन् शनिबार मध्यराति धरानमा सम्पन्न मिस पूर्वाञ्चलमा सहभागी २० प्रतियोगीहरूलाई पछि पार्दै उनले उपाधि हातपारेकी हुन् । । यस अघि उनी मिस पथरी शनिश्चरे २०१९ की विजेता समेत रहेकि...
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका ४ का ५२ घर परिवारलाई सोलार सेट वितरण गरिएको छ। मकालु ४ को सेलसेले सामुदायक वन उपभोक्ता समितीका ५२ परिवारलाई निशुल्क सोलार सेट वितरण गरेको छ। कोशी टप्पु टु कन्चनजंगा संरक्षण (केटिके बेल्ट) को आर्थिक...
ईलाम । ईलामको माङसेबुङ १ नागरुङमा रुखबाट लढेर १ जनाको मृत्यु भएको छ । आज बिहान ११ बजेको समयमा बर्ष ६६ को धन राज लिम्बु घर नजिकै रहेको बारीमा घास झार्ने क्रममा अंदाजी १५, २० फिट अग्लो बोरीको रुखबाट लडेर...
काठमाडौं । संकटा क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन दिपेश आले...
© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.
Design / Developed by Codebundles