सरस्वती माविमा अब सिभिल इन्जिनिएरिङ पढाई हुने
प्रबेश बिष्ट, इटहरा । सरस्वती माध्यमिक विद्यालय इटहरामा शैक्षिक सत्र २०७८ देखि सिभिल इन्जिनिएरिङको पढाइ हुने भएको छ । विद्यालय व्यवस्थापन समितीका पछिल्ला निर्णयहरुको बृफिङ गर्दै प्रधानाध्यापक गोविन्दबहादुर पौडेलले यस सम्बन्धित जानकारी दिए । आगमी फागुन २ देखि ६ गतेसम्म...