जालपालाई दिगो आर्थिक व्यवस्थापन गर्दै अंग्रेजी माध्ययमा कक्षा सञ्चालन गरिने
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे १० चौकीडाँडास्थित जालपासिंहदेवी आभारभूत विद्यालयलाई आर्थिकरुपमा व्यवस्थित र गुणस्तरीय शिक्षामार्फत अघि बढाइने भएको छ । सो विद्यालय सञ्चालनका लागि दिगो आर्थिक व्यवस्थापन गर्दै अंग्रेजी माध्ययमा कक्षा सञ्चालन गर्ने निर्णय भएको छ । विद्यालय व्यवस्थापन समिति र...