झापामा लकडाउन खुकुलो गरीदै, पसल बिहान ८ देखि दिउँसो १२ बजेसम्म सञ्चालन
भद्रपुर । संघीय सरकारले अनुमतिदिएसंगै झापामा लकडाउन खुकुलो बनाउने निर्णय गरिएको छ । कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले आयोजना गरेको सर्वपक्षीय बैठकमा सरकारले तोकेको न्युनतम मापदण्ड पूरा गर्दै पसलहरू चार घण्टा खुला गर्ने निर्णय गरेको...