जमर्को साप्ताहिक हेर्नको लागि यहां क्लिक गर्नुहोस्
०९ साउन २०८३
मोरङ । जनस्तरबाट गुनासो आउनथालेपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना संक्रमित र अन्य विरामीलाई छुट्टा छुट्टै उपचारका प्रवन्ध गर्न निर्देशन दिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचारबारे गुनासो आएपछि मुख्यमन्त्री राईले पदाधिकारीलाई मुख्यमन्त्री कार्यालयमा बोलाएर गुनासो...
मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष छन् । मोरङ र सुनसरीमा ४८–४८, झापामा ८, खोटाङमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको...
झापा । झापा गाउँपालिका ३ झापाका ७० बर्षीय साईला टुडुको निजकै छोराको कुटपटबाट मृत्यु भएको छ । टुडुका २५ बर्षीय छोरा सुनिल टुडुले कुटपिट गर्दा मृत्यु भएको हो । सोमवार राती साँढे ११ बजेको समयमा छोराले बुबालाई एक्कासी बाँसको भाटाले...
मोरङ । १ नम्बर प्रदेशका ३ जिल्लाबाट नियन्त्रीत लागुऔषत सहित ६ जना पक्राउ परेका छन् । झापा, ईलाम र मोरङ जिल्लाका बिभिन्न स्थानबाट पक्राउ परेका हुन् । सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय झापा तथा सशस्त्र प्रहरी बल नेपाल नं. २...
कानेपोखरी । मोरङ कानेपोखरी–३ को कोरोना संक्रमित एकजना पुरुषको कन्टयाक ट्रेसिङ्गमा परेका १६ जनाको पीसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । गत विहिबार संङ्क्रमित पुरुषको परिवार र छिमेकीको स्वाब संकलन गरी पीसिआर परीक्षणको लागि विराटनगर पठाएको थियो । मंगलबार ४...
विराटनगर । कोरोनाले निकै प्रभाव पारेको प्रदेश १ को राजधानी विराटनगरमा सम्भावित कोरोना संक्रमितको नमुना संकलन गरेको रिपोर्ट आउन ढिलो भएपछि महानगरपालिकाले छुट्टै पीसीआर मेसिन खरिद गरेको छ । यो मेसिन कोशी अस्पताल विराटनगरले सञ्चालन गर्नेछ । मेसिन सञ्चालनका लागि...
चलचित्र ‘ए मेरो हजुर २’ बाट चलचित्रक्षेत्रमा प्रवेश गरी छोटो समयमा नै लोकप्रियता हासिल गरेका सलिनमान् नयाँ चलचित्रको तयारीमा छन् । दोश्रो चलचित्र ‘यात्रा’ व्यवसायिक रुपमा सफल नभएपनि उनको कामको भने तारिफ भयो । दोश्रो चलचित्र रिलिज भएको डेढ बर्ष...
एजेन्सी । पीएसजीलाई १–० गोलअन्तरले हराउदै जर्मन क्लब बार्यन म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलको लिस्बनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन लाई पराजित गर्दै बार्यन च्याम्पियन बनेको हो । स्टाडियो डा लुज रंगशालामा बायर्नलाई उपाधि दिलाउन किङ्गस्ले...
एजेन्सी। विश्व स्वास्थ्य संठन डब्ल्युएचओले १२ वर्षभन्दा माथिका बालबालिकाका लागि मास्क लगाउने बारेमा नयाँ नियम जारी गरेको छ । वयस्कका लागि लागु गरिएको नियम नै बालबालिकाहरुमा पनि लागु गर्न संगठनले निर्देशन दिएको हो । वयस्क उमेर समुहले जसरी नै बालबालिकाले...
मोरङ । प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला एक वर्षभित्रमा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिने भएको छ । एक वर्ष भित्रमा निर्माण सम्पन्न हुनेगरि सामाजिक विकास मन्त्रालयले प्रकृया अघि बढाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि गुणस्तरीय...
© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.
Design / Developed by Codebundles