पथरीशनिश्चरेमा सञ्चालित फुड बैंकको कार्यक्रम समापन
पथरी शनिश्चरे । लकडाउनका कारण विपन्न परिवारको चुल्हो निभ्न नदिन पथरी शनिश्चरेका युवाहरु सञ्चालनमा ल्याएको फुड बैंकको शनिबार एक कार्यक्रमका बीच समापन गरिएको छ।समापन कार्यक्रममा नगरभित्र वा नगर बाहिरका आर्थिक रुपले अति विपन्न, असहाय, अशक्त ६ सय ५ परिवारले खाद्यान्न...