बलात्कार प्रयास गर्न खोज्ने झाँक्री पक्राउ - Pahilo Online

बलात्कार प्रयास गर्न खोज्ने झाँक्री पक्राउ

writer

मोरङ । बिहे गरेको लामो समय सम्म सन्तान नभएको एक महिलाई झारफुक गरेर सन्तान हुने बनाइदिन्छु भन्दै बलात्कार गर्न खोज्ने विराटनगर महानगरपालिका–१८ का ३५ वर्षीय बौना रामलाई प्रहरीले पक्राउ गरेको छ । राम गाउँघरमा धामीझाँक्रीको काम गर्दै हिँड्ने व्यक्ति हुन् । बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएकी एक महिलामाथि बलात्कारको प्रयास गरेको पाइएपछि उनलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । झारफुक गरेर सन्तान हुने बनाइदिन्छुभन्दै महिलामाथि बलात्कारको प्रयास भएको उनको भनाइ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes