विपिनसँगै ‘नाका’मा रामभजन भिलेन
विराटनगर, १७ फागुन । १८ वर्षे युवा । पहिलो पटक अभियन गर्न स्टेज चढ्दा थरर्र खुट्टा काम्यो । पत्रकारसँग अन्तरवार्ता दिने मन्त्रीको रोलमा कलाकारले अभिनय गर्नुपर्ने थियो । डर र त्रासलाई अभिनयकर्ताले मन्त्री नै पत्रकारसामू खुट्टा कमाएको रोल देखाए, दर्शकले...