एलओसी खारेज गर्न औषधि बिक्रेताको माग
विराटनगर । औषधिको बिक्रीमा सिण्डिकेट लगाउनेगरी लेटर अफ कन्सेन्ट(एलओसी) प्रणाली लागू गर्ने नेपाल औषधि ब्यवसायी संघ कोशी शाखाको निर्णयको विराटनगरका ५ वटा औषधि ब्यवसायी संघहरुले विरोध गरेका छन् । नेपाल औषधि थोक व्यवसायी संघ, नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ,...