निगमको भण्डारण क्षमता बढाइने
विराटनगर । प्रदेश नम्वर १ का उद्योग, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुशियतले नेपाल आयल निगमको इन्धन भण्डारण क्षमता वृद्धि गर्न प्रदेश सरकारले पहल गर्ने बताउनुभएको छ । नेपाल पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको १५ औं अधिवेशनको शनिबार विराटनगरमा उद्घाटन गर्दै...