ईयुको प्रतिवेदन आपत्तीजनकः गच्छदार
विराटनगर । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले युरोपियन युनियनको वक्तव्यप्रति असहमति प्रकट गर्नुभएको छ । निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन सर्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको गच्छदारको भनाइ छ । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै गच्छदारले इयुले...