आधार शिविरदेखि बाटो खुल्यो
सोलुखुम्बु । विश्वकै सर्बोच्च शिखर सगरमाथा आरोहणको लागि आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो खुलेको छ । सगरमाथा आरोहणका लागि प्रयोग गरिने क्याम्प चारसम्मको बाटो खुलिसकेको सगरमाथा आरोही किताबसिं तामाङले जानकारी दिनुभयो । सगरमाथा आधार शिविरदेखि क्याम्पचारसम्मको बाटो बनाइसकेर अधिकांश आरोही...