कपाल झर्नुका कारणहरु
आजकाल कम उमेरमा कपाल झर्ने समस्याबाट मानिसहरु पीडित भइरहेका छन् । कपाल झर्नुमा विभिन्न कारण हुन्छन् । तीमध्ये एक हो, खानपानमा लापरवाही । यदि खानामा प्रोटिनको कमी भयो भने कपाल झर्ने समस्या हुनसक्छ । यसैले प्रोटिन र आइरनयुक्त खाद्यपदार्थ खानुपर्छ...