मोबायल चार्जगर्ने क्रममाकरेन्ट लागेर १ जना घाईते - Pahilo Online

मोबायल चार्जगर्ने क्रममाकरेन्ट लागेर १ जना घाईते

writer

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका ६ सुन्तलीबस्ने २१ बर्षिय चन्द्रबहादुर दर्जी मोबायल चार्जगर्ने क्रममाकरेन्ट लागेर घाईतेभएका छन् । आज बिहान सवा ११ बजेको समयमा करेन्ट लागेर गम्भिर घाईते भएका उनलाई उपचारको लागी पथरीअस्पताल लगिएकोमा उपचार हुन नसकेपछी थप उपचारको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगीएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes