क्वारेन्टाइनमा बसेका युवाले गरे आत्महत्या
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ७ राजाबास स्थित जनता क्याम्पसमा रहेको क्वारेन्टाईनमा एक किशोरले आत्महत्या गरेका छन्। रौतामाई ७ गुराँसे बस्ने १८ वर्षीय सुमन बिकले आत्महत्या गरेको सोही गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले जानकारी दिए। अध्यक्ष खड्काकाअनुसार बैशाख...