ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु - Pahilo Online

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

writer

झापा । ईलाम चुलाचुली ४ का ३१ बर्षीय रण बहादुर लिम्बुको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । हिजो बेलुका साँढे ७ बजे झापा कमल गाँउपालिका ५ पाडाजुंगी स्थित राजमार्गमा पुर्व तर्फ जादै गरेको ना६ख ५४०१ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउदै गरेको बा६८प ९७७० नम्बरको मोटरसाईकललाइ ठक्कर दिदा मोटरसाईकल चालक लिम्बुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्कर दिने ट्रक र चालक शिबसताक्षी ८ बस्ने २७ बर्षीय कबिन्द्र तामाङ नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes