सरस्वती स्कुलमा दियाली परिवारद्धारा ५० हजारको अक्षयकोष स्थापना
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–६ मुलगाउँमा रहेको सरस्वती आधारभुत विद्यालयमा काठमाडौं कपनका सुनचाँदी व्यवसायी सुरेन्द्र दियालीले स्वर्गीय बुबाको नाममा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन ।स्कूलका जेहन्दार विद्यार्थीलाई छात्रवृत्ती, शैक्षिक र खेलकुद सामाग्री खरिद गर्न दियाली परिवारले स्व. बुबाको...