पथरी शनिश्चरेमा माछा पालन तालिम सम्पन्न - Pahilo Online

पथरी शनिश्चरेमा माछा पालन तालिम सम्पन्न

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको पशुपंक्षी शाखाले नगरका कृषकहरुका लागि माछा पालन सम्वन्धी ३ दिने निःशुल्क तालिम सम्पन्न गरेको छ । वडा नम्वर ६ स्थित पशुसेवा केन्द्रमा सम्पन्न तालिममा प्रत्येक वडाबाट ३,३ जना कृषक सहभागि भएको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले बताए ।

तालिममा सहभागिलाई माछा पालनका लागि आवश्यक चुना, पोटास, भिअक्स सहितका सामग्री वितरण समेत गरिएको थियो । शाखा प्रमुख दहालका साथै शाखाका पर्वत शाह र गणेश शिवाकोटीले तालिमको सहजिकरण गरेका थिए।

मा प्रकाशित

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes