लायन्स क्लब रमाईलोद्वारा सरस्वती स्कुललाई शैक्षिक सामग्री हस्तान्तरण
कानेपोखरी।लायन्स क्लब अफ रमाइलोले कानेपोखरी ६ मा अवस्थित श्री सरस्वती आधारभूत बिद्यालयलाई स्टेशनरी तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ। क्लबले बुधबार स्कुलमा एक कार्यक्रमको आयोजना गरि उक्त सामग्री हस्तान्तरण गरेको हो।लायन्स क्लब अफ रमाइलोले १ सय थान कपि, १...