निगुरो टिप्न जंगल गएका युवकको लडेर मृत्यु - Pahilo Online

निगुरो टिप्न जंगल गएका युवकको लडेर मृत्यु

writer

सुनसरी । निगुरो टिप्न जंगल गएका सुनसरीको बराहक्षेत्र नगरपालिका ११ का २८ बर्षीय संजिव मेहेताको लडेर मृत्यु भएको छ । बिहिबार बिहान ६ बजे साथीहरुसंगै कोशी किनारामा निगुरो टिप्न गएकोमा चिप्लीएर कोशीको पानीमा खस्दा घाईते भएका मेहेतालाई संगै गएका साथीहरुले तत्काल उद्धार गरी उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles