उदयपुर बाट ठूलो परीमाणको लागुऔषध सहित ८ जना पक्राउ
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका २ स्थित फत्तेपुरबाट लागुऔषध सहित ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा त्रियुगा १२ का १९ बर्षीय रजामुदिन अन्सारी, २० बर्षीय मिलन बिश्वकर्मा, बर्ष २० कै सागर पौडेल, २२ बर्षीय शिब अधिकारी, बर्ष २२...