प्रदेश १ मा आज ४५२ जनामा कोरोना संक्रमण थपिए, ४४ जना डिस्चार्ज
मोरङ । प्रदेश १ मा आज(सोमबार) ४५२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...