प्रदेश १ मा ५५२ कोरोना संक्रमित थपिए, ११ जना डिस्चार्ज
मोरङ । प्रदेश १ मा आज(शनिबार) ५५२ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा ३१०, मोरंगमा १९०, झापामा २६, उदयपुरमा ५, धनकुटा र संखुवासभामा ४–४, खोटाङ, इलाम, ताप्लेजुङ र ओखलढुङ्गामा १–१...