प्रदेश १ मा आज(बुधबार) ५५६ जना कोरोना संक्रमित थपिए
मोरङ । प्रदेश १ मा आज(बुधबार) ५५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २४२, सुनसरीमा १९९, झापामा ७७, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभामा ४, खोटाङ र ते¥हथुममा ३–३ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले...