प्रदेश १ मा सोमबार १६५ संक्रमित थपिए, ९७ जना डिस्चार्ज
मोरङ । प्रदेश १ आज १६५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७१, मोरङमा ४६, झापामा २०, संखुवासभामा ९, इलाममा ४, पाँचथरमा ३, धनकुटा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको...