लागुऔषध सहित १ जना पक्राउ - Pahilo Online

लागुऔषध सहित १ जना पक्राउ

writer

मोरङ । मोरङको बिराटनगर महानगरपालिका १५ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैचा नगरपालिकाका १९ बर्षीय रिजन राईलाई शनिवार दिउँसो लागुऔषध सहित पक्राउ गरेको हो । निजको साथबाट प्रहरीले DIAZELAB-९ एम्पुल ,AVIL-६ एम्पुल र LUPIGESIC-१० एम्पुल बरामद गरेको थियो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes