अमेरिकाद्वारा कोरोना विरुद्धको दोस्रो खोप प्रयोगको स्वीकृति - Pahilo Online

अमेरिकाद्वारा कोरोना विरुद्धको दोस्रो खोप प्रयोगको स्वीकृति

writer

काठमाडौं । अमेरिकाले मोर्डनाले तयार पारेको कोरोना भाइरसविरुद्धको खोपले आपतकालीन प्रयोगको स्वीकृति पाएको छ । योसंगै अमेरिकी विज्ञहरुको सिफारिसमा दोस्रो चरणको खोपको पनि आपतकालीन स्वीकृति दिने तयारी भएको बताइएको छ ।

खाद्य तथा औषधिसम्बन्ध प्रशासनिक निकायले चाँडै नै दोस्रो खोपको पनि परीक्षणका लागि अनुमति दिने समाचारमा जनाइएको छ । अमेरिकाले फाइजर बायोटेक ज्याब खोपको परीक्षण सुरु गरेको केही दिनमै दोस्रो खोप पनि प्रयोगका लागि विज्ञहरुले सिफारिस गरेका हुन् । अमेरिकामा पछिल्ला दिनहरुमा कोरानाको मृत्युदर उच्च रहेको बताइएको छ । एजेन्सी

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes