प्रदेश १ मा १७५ संक्रमित थपिए, ४९ जना डिस्चार्ज
मोरङ । प्रदेश १ मा आज(बिहिबार) १७५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६१, मोरंगमा ५५, झापामा ३४, ताप्लेजुङमा ५, धनकुटा र संखुवासभामा २–२, खोटाङ, उदयपुर, इलाम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास...