स्वास्थ्य / जीवनशैली
जंगली च्याउ खाँदा २ घर परिवारका ६ जना बिरामी
आईतवार, २१ बैशाख २०७७, १९:१९
संखुवासभा/ संखुवासभाको सभापोखरी गाउँपालिका २ मा जंगली च्याउ खाएर २ घर परिवारका ६ जना बिरामी भएका छन्। शनिवार बेलुका स्थानीय २७ बर्षीय सन्देश राईले जंगलबाट टिपेर ल्याएको जंगली च्याउ
अर्को साताबाट रियाल मड्रिडले प्रशिक्षण सुरु गर्ने
आईतवार, २१ बैशाख २०७७, १९:०३
काठमाडौं। स्पेनको फुटबल क्लब रियाल मड्रिडले अर्को साताबाट प्रशिक्षण सुरु गर्ने भएको छ ।जिनेदिन जिदानको टिम रियालले मे ११ ताखिरबाट प्रशिक्षण फेरि सुरु गर्ने भएको हो । रियालको भाल्डेबेबास
आज १० जनामा कोरोना सङ्क्रमण पुष्टिसँगै नेपालमा संक्रमितको संख्या ६९ पुग्यो
आईतवार, २१ बैशाख २०७७, १८:०९
काठमाडौं ।नेपालमा आज एकैदिन १० जनामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । आज भएको परीक्षणमा नेपालगञ्जका ९ जना र पर्साका ३६ वर्षीय पुरुष गरी १० जनामा कोरोना
पथरी काठमाडौ मैत्री समाजद्वारा मोरङ्गका विभिन्न पालिकामा पिपिई वितरण
आईतवार, २१ बैशाख २०७७, ०२:४३
पथरी । पथरी काठमाडौ मैत्री समाजले मोरङ्गका विभिन्न पालिकामा कार्यरत स्वास्थ्य कर्मीहरुका लागि पिपिई वितरण गरेको छ। कोभिड १९ को महामारीमा पथरी काठमाडौ मैत्री समाजले पुर्बी मोरङका पालिकाहरुकाका स्वास्थ चौकी
हरेक परिवारमा कोरोना परीक्षण गर्न विधायन व्यवस्थापन निर्देशन
शनिबार, २० बैशाख २०७७, ०८:५६
काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकले सरकारलाई हरेक परिवारको एकजनाको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न निर्देश गरेको छ । समितिको शुक्रबारको बैठकले यसका लागि विस्तृत कार्ययोजना बनाई लागू
दुई जनामा कोरोना सङ्क्रमणको पुष्टि संगै सङ्क्रमित को सँख्या ५९ पुग्यो
शुक्रबार, १९ बैशाख २०७७, २२:४६
काठमाण्डौ । शुक्रबार थप दुई जनामा कोरोना भाइरस रोगको सङ्क्रमणको पुष्टि भएको छ । बाँकेको नेपालगञ्जका ६० वर्षका पुरुष र रुपन्देहीका २५ वर्षका युवकलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य
प्रदेस नं. १ मा कोरोना कोभिड –१९ प्रयोगशालाको विस्तार
शुक्रबार, १९ बैशाख २०७७, २१:०५
मोरङ । प्रदेस नं. १ ले कोरोना कोभिड –१९ प्रयोगशालाको विस्तार गरेको छ । यस अघि कोसी अञ्चल अस्पताल विराटनगर र विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा हुंदै आएको पिसिआर परीक्षण
नेपालमा कोरोनाभाइरस ‘संक्रमितको संख्या ५७ पुग्यो
बुधबार, १७ बैशाख २०७७, २२:००
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बुधबार थप तीनजनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाराका दुईजना र पर्साका
लकडाउनले काठमाडौमा फसेका मोरङका १ हजार बढी गृह जिल्ला भित्रिए
मंगलवार, १६ बैशाख २०७७, १९:४७
पथरीशनिश्चरे । कोरोना संक्रमण फैलने त्रासका कारण एक महिना लामो बन्दाबन्दीले काठमाडौमा फसेका मोरङका एक हजार भन्दा वढी सर्वसाधरण यति वेला गृह जिल्ला भित्रिएका छन् । मोरङका स्थानिय तहहरुको समन्वयमा
नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो, रौतहटमा दुईजना पुरुषमा कोरोना संक्रमण ‘पोजिटिभ’
मंगलवार, १६ बैशाख २०७७, १९:४१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न अस्पतालमा उपचाररत् ३९ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा मंगलबार मन्त्रालयका प्रवक्ता
