स्वास्थ्य / जीवनशैली
विराटनगर कोशी अस्पतालमा एक संक्रमितको मृत्यु, ५७ संक्रमित थपिए
सोमबार, १९ श्रावण २०७७, २१:५४
काठमाडौं । विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा उपचारार्थ एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगर महानगरपालिका ५ का कोरोना संक्रमित एक पुरुषको सोमबार उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका चिकित्सक दीपक
झापाको अर्जुधारामा पाँच दिन लकडाउन हुने
आईतवार, १८ श्रावण २०७७, २३:१९
झापा । अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप संक्रमण हुन नदिन नगर क्षेत्र लकडाउन गरेको छ। नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) को शनिबार बसेको बैठकले आइतबारदेखि यही साउन २२ सम्म
२४ घण्टामा २४६ जनामा कोरोनाको सङ्क्रमण, ६० वर्षमाथिका र १२ वर्षमुनिका व्यक्ति घरबाट बाहिर ननिस्कन आग्रह
आईतवार, १८ श्रावण २०७७, १८:४१
काठमाण्डौ । गएको २४ घण्टामा नेपालमा थप दुई सय ४६ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । आठ हजार आठ सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई सय ४६
शनिबार थपिए ३ सय १५ जना कोरोना संक्रमित थपिएसंगै २० हजार नाघ्यो
शनिबार, १७ श्रावण २०७७, २२:११
काठमाडौं । नेपालमा शनिबार ३ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
नेपालमा आज थप २२४ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, १६ श्रावण २०७७, १७:४१
काठमाण्डौ । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो
४२ जना संक्रमित निको भएर बिहीबार डिस्चार्ज
शुक्रबार, १६ श्रावण २०७७, ०८:४५
मोरङ । कोभिड १९ अस्पतालबाट प्रदेश १ का ८ जिल्लाका ४२ जना संक्रमित निको भएर बिहीबार डिस्चार्ज भएका छन् । कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट ३४, कोसी अस्पतालको कोभिड १९
इटहरी उपमहानगरका कर्मचारीमा कोरोना भएपछि अत्यावश्यक सेवाबाहेक सबै बन्द
शुक्रबार, १६ श्रावण २०७७, ०८:२९
इटहरी । इटहरी उपमहानगरपालिकाको योजना शाखाका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमण पुष्टिभएपछि वडा कार्यालयसहित अत्यावश्यक सेवाबाहेक काम बन्द गर्ने निर्णय भएको छ। उपमहानगर र स्थानीय प्रशासनसहित
होटल नखोलिने तथा मास्क नलगाई हिड्नेलाई १ सय रुपैयाँ जरिवाना
बिहीबार, १५ श्रावण २०७७, २३:४८
पथरी शनिश्चरे । कोरोना भाइरसको संक्रमण बढिरहेको बेला त्यसबाट बच्न मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा होटल नखोल्ने तथा मास्क नलगाई हिड्नेलाई १ सय रुपैयाँ जरिवाना गरिने निर्णय भएको छ ।
गोर्खा वेलफेयर ट्रष्टबाट स्वास्थ्य सतर्कताका सामग्रीहरु प्रदान
बिहीबार, १५ श्रावण २०७७, २१:५३
पथरी शनिश्चरे । गोर्खा वेलफेयर ट्रष्ट धरानले मोरङको पथरी शनिश्चरे नगरका लागि कोरोना भाइरसको संक्रमणबाट बच्ने स्वास्थ्य सतर्कताका सामग्रीहरु प्रदान गरेको छ । ट्रष्टका दमकस्थित सिनियर वेलफेयर एरिया अफिसर पुनेन्द्र
२१० जनामा कोरोना सङ्क्रमण, १४६ जना डिस्चार्ज
बुधबार, १४ श्रावण २०७७, १७:३८
काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा दुई सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बुधबार थपिएकासँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १९ हजार दुई सय ७३
