स्वास्थ्य / जीवनशैली Archives - Page 41 of 74 - Pahilo Online
प्रदेश १ मा ६१ कोरोना संक्रमित थपिए

प्रदेश १ मा ६१ कोरोना संक्रमित थपिए

शनिबार, २४ श्रावण २०७७, १७:०८

विराटनगर । प्रदेश १ मा आज ६१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४८, सुनसरीमा १० र ३ जना प्रदेश १ बाहिरका जिल्लाका छन् । मोरंगको विराटनगरका २६ पुरुष

आज थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

आज थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, २३ श्रावण २०७७, १८:३५

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यका लगायत देशभर थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका

थप ३ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा मृतकको संख्या ६७ पुग्यो

थप ३ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा मृतकको संख्या ६७ पुग्यो

शुक्रबार, २३ श्रावण २०७७, ०७:२१

पर्साका दुई र धनुषाका एक गरी थप तीन जना मृतकमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका वीरगन्जका

सीमा र क्वारेन्टाइनमा खटिएका इलामका १६ जना सशस्त्रमा कोरोना

सीमा र क्वारेन्टाइनमा खटिएका इलामका १६ जना सशस्त्रमा कोरोना

शुक्रबार, २३ श्रावण २०७७, ०६:५४

इलाम । सशस्त्र प्रहरी बल १ नं. गण इलाममा कार्यरत थप १६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा सीमा सुरक्षा र क्वारेन्टाइन व्यवस्थापनमा खटिएका जवान रहेका छन्

७ दिनका लागि कानेपोखरी लकडाउन

७ दिनका लागि कानेपोखरी लकडाउन

शुक्रबार, २३ श्रावण २०७७, ०६:५०

कानेपोखरी । समुदाय स्तरमा कोरोना भाईरस जोखिम बढदै गएकाले कानेपोखरी गाउँपालिकामा समेत कोरोना भाइरस संक्रमणको जोखिम बढने संभावना भएकाले (बिहीवार) साउन २२ गते राती १२ बजेदेखि साउन २९ गतेसम्मलाई लकडाउन

झापाको मेची अस्पतालमा कोरोना परीक्षण सुरु, एक पटकमा ९० स्वाब परीक्षण गर्न सकिने

झापाको मेची अस्पतालमा कोरोना परीक्षण सुरु, एक पटकमा ९० स्वाब परीक्षण गर्न सकिने

बिहीबार, २२ श्रावण २०७७, २३:३६

भद्रपुर । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) को पिसीआर परीक्षण सुरु भएको छ। समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखा पर्न थालेपछि सङ्घीय तथा प्रदेश सरकारको सहयोगमा मेची प्रादेशिक

पथरीशनिश्चरेमा शुक्रबार राती १२ बजेदेखि साउन ३२ गतेसम्मलाई लकडाउन

पथरीशनिश्चरेमा शुक्रबार राती १२ बजेदेखि साउन ३२ गतेसम्मलाई लकडाउन

बिहीबार, २२ श्रावण २०७७, १७:०९

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा समेत कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले साउन २३ (शुक्रबार) राती १२ बजेदेखि साउन ३२ गतेसम्मलाई लकडाउन गर्ने निर्णय भएको छ । पथरी

३ सय ८१ जना कोरोना संक्रमित थपिए, थप २ जनाको मृत्यु

३ सय ८१ जना कोरोना संक्रमित थपिए, थप २ जनाको मृत्यु

बुधबार, २१ श्रावण २०७७, १९:२७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ८१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा गरिएको नमुना परीक्षणबाट हालसम्म संक्रमित हुनेको संख्या कुल २१ हजार ३ सय ९०

आज प्रदेश १ मा ४३ जनमा कोरोना संक्रमण पुष्टि

आज प्रदेश १ मा ४३ जनमा कोरोना संक्रमण पुष्टि

मंगलवार, २० श्रावण २०७७, २२:५२

मोरङ । प्रदेश १ मा मंगलबार ४३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरू मध्यो ३७ जना पुरूष र ६ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले आजको कोभिड–१९ अध्यावधिक अपडेटमा

गएको २४ घण्टामा चार सय १८ जनामा कोरोनाको सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या २० हजार ७५० पुग्यो

गएको २४ घण्टामा चार सय १८ जनामा कोरोनाको सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या २० हजार ७५० पुग्यो

सोमबार, १९ श्रावण २०७७, २२:००

काठमाण्डौ । नेपालमा गएको २४ घण्टामा चार सय १८ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २० हजार सात सय ५० पुगेको स्वास्थ्य तथा

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles