समाचार
ग्रामीण सुधार सामुदायिक वनको आयोजनामा वृक्षारोपण कार्यक्रम
बुधबार, ३० असार २०७८, २३:५०
कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा रहेको ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समुहले आयोजना गरेको वृक्षारोपण कार्यक्रमको आज बुधबार भव्यता साथ उद्घाटन गरिएको छ । सो कार्यक्रमको उद्घाटन पालिका अध्यक्ष ताराबहादुर
चट्याङले लागेर दुई जनाको मृत्यु
बुधबार, ३० असार २०७८, २३:२२
उदयपुर । उदयपुर त्रियुगा–३ मुसहरी टोल बस्ने दुई जनाको चट्याङले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ४० बर्षीया फुल कुमारी सदा र ३९ बर्षीया ललिता सदा रहेकी छन ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छाडी निजी निवास बालकोट पुगे
बुधबार, ३० असार २०७८, २२:४८
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली निजीनिवास भक्तपुरस्थित बालकोट सरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर आफ्नो निजीनिवास भक्तपुरस्थित बालकोट सरेका छन्। बुधबार निवर्तमान प्रधानमन्त्री ओलीले सरकारी निवास
नेपालबाट ओलम्पिकमा ५ खेलाडी सहभागिता रहने
मंगलवार, २९ असार २०७८, २३:२८
काठमाडौं । जापानमा हुने टोकियो २०२० ओलम्पिकका लागि नेपालबाट ५ खेलाडीसहित २६ जनाले सहभागिता जनाउने भएका छन् । ४ खेलमा ४ प्रशिक्षक, ५ खेलाडी तथा अन्यमा भने पदाधिकारी रहेका छन्
कोरोना जितेका व्यक्तिको कोरोना विरुद्ध लड्ने शक्ति (एन्टिबडी) परीक्षण गरिने
मंगलवार, २९ असार २०७८, २३:१८
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरवासीमा कोरोना विरुद्ध लड्ने शक्ति (एन्टिबडी) को अवस्था थाहा पाउन एन्टिबडी परीक्षण गरिने भएको छ । कोरोना संक्रमण भएर १५ दिन अघि निको भएका
प्रधानमन्त्रीको रूपमा देउवाले पाँचौ पटक शपथ लिए
मंगलवार, २९ असार २०७८, २२:५७
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीतल निवासमा सपथ खुवाएकी हुन्। यस्तै राष्ट्रपतिले
बजारको फोहोर मैला पैनी र सडकमा नफाल्न अनुरोध
मंगलवार, २९ असार २०७८, १२:३७
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगर सफा राख्न निरन्तर प्रयास गरिरहेपनि पथरी बजारको कतिपय स्थानमा फोहोर मैला ब्यबस्थापनको समस्या रहेको बक्ताहरुले बताएका छन् । सोमबार पथरीशनिश्चरे–१ मा निर्मित किरात मार्ग
कानेपोखरी आइटिएफ तेक्वान्दोद्वारा नियमित टेक्वाण्डो खेल्ने ५४ खेलाडीलाई बेल्ट प्रदान
सोमबार, २८ असार २०७८, २१:१३
दिनेश सुब्बा । पथरी । कानेपोखरी आइटिएफ तेक्वान्दो डोजाङद्धारा नियमित तेक्वान्दो खेल्ने ५४ खेलाडीलाई योग्यताको बेल्ट प्रदान गरिएको छ । शनिबार वडा नंं. ६ स्थित जनसेवाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना
इटालीलाई युरो कप २०२० को उपाधि
सोमबार, २८ असार २०७८, २०:०६
एजेन्सी । घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको समय १–१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा
कृषि ज्ञान केन्द्रद्वारा झापाका ८४ जना किसानलाई कृषि औजार वितरण
सोमबार, २८ असार २०७८, १९:५२
झापा । कृषि ज्ञान केन्द्र भद्रपुरले ८४ जना किसानलाई कृषि औजार वितरण गरेको छ। धान र मकै सुपर जोन घोषित झापामा लागत कम गरी उत्पादन बढाउने उद्देश्यले संघीय तथा प्रदेश
