समाचार
नेपाली राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षण सुरु
सोमबार, ४ श्रावण २०७८, २३:०५
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबारबाट टिमको प्रशिक्षण सुरु भएको जनाएको छ । एएफसी महिला
अर्पण शर्माद्वारा गिनिज बुकमा नयाँ कीर्तिमानको दाबी पेस
सोमबार, ४ श्रावण २०७८, २२:५२
झापा । २०१५ मा पहिलो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका मेमोरी किङ भनेर चिनिएका झापाका युवा प्रतिभा अर्पण शर्माले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा
चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने
शुक्रबार, १ श्रावण २०७८, १७:२३
छिमेकी राष्ट्र चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने
आज देशभर २,९३६ जनामा कोरोना संक्रमण, ४३ जनाको मृत्यु
शुक्रबार, १ श्रावण २०७८, १७:११
नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार १८२ नमुना परीक्षण गर्दा पीसीआरबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा
अनुगमन गर्दागर्दै नवनिर्मीत वडा भवनको छतबाट पानी चुहियो
शुक्रबार, १ श्रावण २०७८, १७:०१
सनम रोक्का । कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका वडा नं. ३ को नवनिर्मित भवन यहि असार २७ गते उद्घाटन भयो। उद्घाटन कार्यक्रममा सोही वडाका अध्यक्ष कृतिमान मादेनले नयाँ भवनको छतबाट
कतारमा सावित्रा भण्डारीको दायाँ घुँडाको सफल शल्यक्रिया
बिहीबार, ३१ असार २०७८, २०:०९
राष्ट्रिय महिला फुटबल टोली र एपिएफकी कीर्तिमानी फरवार्ड सावित्रा भण्डारी साँम्बाको दायाँ घुँडाको बिहीबार सफल शल्यक्रिया भएको छ । कतारस्थित दोहास्थित अस्पेटार अस्पतालमा उनको शल्यक्रिया भएको हो । उनको दायाँ
किसानचौक–रमिते रवि सडक कालोपत्र महिना दिनमै उप्किन थाल्यो
बिहीबार, ३१ असार २०७८, १९:४६
मोरङ । मोरङको उर्लाबारी नगरपालिकाभित्र पर्ने किसानचौक–रमिते रवि सडक कालोपत्र गरिएको महिना दिनमै उप्किन थालेको छ । मोरङको पहाडी जिल्ला जोड्ने सडक खण्ड अन्तर्गत ७ सय मिटर कालोपत्रे उप्किन थालेको
वाइसिएल केराबारीद्वारा जनश्रमदान, ५ किलोमिटर क्षेत्रको पहिरो हटाइने
बिहीबार, ३१ असार २०७८, १९:३९
केराबारी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को अगुवाइमा मोरङ केराबारीमा वृहत सडक सरसफाइको काम सुरु गरिएको छ । खोर्साने–केराबारी–भोगटेनी–सिंहदेवी (खोकेभोसिं) सडक खण्डको ५ किलोमिटर
श्रीमतीको हत्या गरी श्रीमान फरार
बिहीबार, ३१ असार २०७८, १९:२७
झापा । झापाको गौराहदमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। कुटपिटबाट मृत्यु हुनेमा मोरङ रङ्गेली नगरापालिका– ९ बेलगाछी घर भई झापा गौरादह नगरपालिका– १ गेयुरिया बस्ने ४० वर्षीया सङ्गीता
साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीबाट १४ खेलाडी बाहिरिए
बिहीबार, ३१ असार २०७८, ००:१९
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक छनोटबाट १४ खेलाडी बाहिरिएका छन् । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बुधबार दोस्रो चरणमा ३६ खेलाडीको नाम सार्वजनिक गरेका छन् । प्रशिक्षक अलमुताइरीले
