समाचार
पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उपाधी टेन नवोदयलाई
शनिबार, ११ पुष २०७७, १९:३८
पथरी शनिश्चरे । पथरी शनिश्चरे फुटवल प्रिमियर लिगको उपाधी जित्दै टेन नवोदय फुटबल क्लबले ईतिहास रचेको छ । आज सम्पन्न फाईनल खेलमा द रियल ब्रदर्स फुटबल क्लबलाई १–० गोल अन्तरले
युरोपमा नयाँ प्रकारको कोरोनाको सङ्क्रमण भएको पुष्टि
शनिबार, ११ पुष २०७७, १५:४१
काठमाण्डौ । युरोपेली संघ अन्तर्गतका आठ ओटा देशमा नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । डब्ल्यूएचओका युरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले
पाथीभरा क्षेत्रको जंगलमा तीन दिन देखी आगलागी
शनिबार, ११ पुष २०७७, १५:३३
ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभर मन्दिर नजिकैको जंगलमा भीषण डढेलो लागेको छ। फावाखोलाको सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागेको स्थानीय कमल विष्टले जानकारी दिए। डढेलो ठूलो भएकाले नियन्त्रणमा लिन
झापामा जिपको ठक्करबाट झापामा साइकलयात्रीको मृत्यु
शनिबार, ११ पुष २०७७, १५:२७
झापा । झपाको कमल गाउँँपालिका–५ स्थित सडकखण्डमा जिपको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गतको लभडाँडा सडकखण्डमा शनिबार बिहान ८ बजेतिर पूर्व जाँदै गरेको मे १ ज २००४ नम्बरको
झापा जिल्लालाई सडक मानवमुक्त जिल्ला घोषित
शुक्रबार, १० पुष २०७७, ०८:४०
झापा । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयको संयोजन एवं झापा जिल्लाका १५ वटै स्थानीय तह साथै मानवसेवा आश्रम विराटनगरको सहयोगमा सडकमा आश्रित बेसहारा, अभिभावकविहीन मानवको उद्धार गर्दै झापा सडक
आज क्रिसमस मनाइँदै
शुक्रबार, १० पुष २०७७, ०८:३२
काठमाण्डौ । इसाई धर्मावलम्बीहरूले आज जिसस क्राइस्टको जन्मदिनको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २५ तारिखमा धार्मिक, सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउँछन् ।
बेलबारी दुर्घटनामा घाईते दुवैजनाको मृत्यु
शुक्रबार, १० पुष २०७७, ०८:२४
बेलबारी । मोरंगको बेलबारी नगरपालिका ४ हल्लुडे चौकमा सोमबार दिउँसो भएको दुर्घटनामा घाईते भई उपचाररत एक जनाको समेत मृत्यु भएपछि मृतकको संख्या दुई पुगेको छ । दुर्घटनामा बेलबारी नगरपालिका ११
सहिद स्मारक ‘सी’ डिभिजन चैत १ गतेबाट
शुक्रबार, १० पुष २०७७, ०८:१६
मोरङ । गत वर्ष कोरोनाका कारण संचालन हुन नसकेको सहिद स्मारक ‘सी’ डिभिजन लिग चैत १ गतेबाट सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सी डिभिजन लिगका
ओलीको कदमलाई असंवैधानिक भएको (नेकपा)प्रदेश १ का १३ जिल्लाका इन्चार्जहरुले निष्कर्ष
शुक्रबार, १० पुष २०७७, ०८:०८
मोरङ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रदेश १ का १३ जिल्लाका इन्चार्जहरुले निष्कर्ष निकालेका छन्। कदम प्रतिगामी शक्तिको हितमा हुने गरी
फाईनलमा टेन नवोदय र दि रियल ब्रदर्स भिड्ने
बिहीबार, ९ पुष २०७७, २३:०१
पथरी शनिश्चरे । पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको फाईनल खेलका लागि दि रियल ब्रदर्स फुटबल क्लबले टेन नवोदय फुटबल क्लबसँगको भेट पक्का गरेको छ । आज भएको अन्तिम सेमिफाईनल खेलमा हेरीका
